Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा सडक भासिदा यातायात सञ्चालनमा रोक

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा सडक भासिदा यातायात सञ्चालनमा रोक

  • काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। गएराति नवलपुरको दाउन्नेमा सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।

    images
    images
    images

     जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij