Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना

निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना

  • काठमाडौं । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना शुरु भएको छ । मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएर दलहरूले संरक्षण गरेको भन्दै माइतीघरमा धर्ना शुरु भएको हो ।

    images
    images
    images

    सत्ताधारी पार्टीले बादशाह कुर्मीलाई प्रदेश मन्त्री बनाई संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना शुरु भएको हो ।

    उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाहलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पु¥याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij