Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सुन्दरीजलमा एक युवक मृत भेटिए

सुन्दरीजलमा एक युवक मृत भेटिए

  • काठमाडौं । सुन्दरीजल घट्टेखोला नजिकै एक युवक मृत फेला परेका छन् ।

    images
    images
    images

    गोकर्णेश्वर नगरपालिका–१ स्थित घट्टेखोलानजिकै काठमाडौं महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल मृत अवस्थामा फेला परेका हुन् ।

    सुन्दरीजल घुम्न गएको अवस्थामा बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता थिए । घटनापछि प्रहरी वृत्त बौद्व समेतबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार मृत फेला पारेको हो ।

    आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij