Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

स्कुल बसले ठक्कर दिँदा गोठालोसहित १३ वटा खसी-बाख्राको मृत्यु

स्कुल बसले ठक्कर दिँदा गोठालोसहित १३ वटा खसी-बाख्राको मृत्यु

  •  

    images
    images
    images

    काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका- ९ मा स्कुल बसले ठक्कर दिँदा गोठालोसहित १३ वटा खसी बाख्रा मरेका छन् । बसको ठक्करबाट बिहीबार स्थानीय २६ वर्षीय गोविन्द वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कोहलपुरस्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले गोठाला वली र खसी बाख्रालाई ठक्कर दिएको थियो ।

    कोहलपुरबाट ढकेरीतर्फ गइरहेको सो बसको ठक्करबाट अरु खसी बाख्रा घाइतेसमेत भएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij