Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकामा ग्यास स्टेसनमा एक नेपालीकाे हत्या

अमेरिकामा ग्यास स्टेसनमा एक नेपालीकाे हत्या

  • काठमाडौं । अमेरिकाकाे टेक्सासमा एक नेपालीकाे हत्या भएकाे छ ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा ३० वर्षीय दीपक वली रहेकाे स्थानीय मिडियाले जनाएका छन् । उनी वाकाे सिटी नजिक रहेकाे ग्यास स्टेसनमा काम गर्दै आएका थिए ।

    AGNI GROUP

    स्थानीय समय अनुसार आइतबार बिहान करिब ५ बजेतिर रुकुम बाफिकाेटका वलीकाे तीन जना लुटेराकाे समूहले हत्या गरेकाे हाे ।

    अधिकारीहरूले घटनाकाे बारेमा वलीकाे परिवारलाई खबर गरिसकेकाे जनाइएकाे छ । घटनाकाे बारेमा थप अध्ययन भइरहेकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij