Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सरकारबाट नेकपा एकीकृत समाजवादी तत्काल नबाहिरिने

सरकारबाट नेकपा एकीकृत समाजवादी तत्काल नबाहिरिने

  • काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने भएको छ । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले तत्काल राजिनामा नदिने भएका हुन् ।

    images
    images
    images

    एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छन् । सहरी विकास मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतका लागि प्रयास गर्ने बताएपछि समाजवादीका मन्त्रीले सरकारलाई साथ दिने भएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij