Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हलिउड अभिनेता बिल कोब्सको निधन

हलिउड अभिनेता बिल कोब्सको निधन

  • काठमाडौं । हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।

    AGNI GROUP

    उनले लेखेका छन्, ‘प्रिय मित्र, दाजु, अभिभावक, गडफादर बिलले भर्खरै खुसीसाथ आफ्ना प्रियजनहरुमाझ खुसीसाथ आफ्नो ९० औं जन्मदिन मनाएर बिदा भए ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij