
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।
युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उक्त गाडी महानगरपालिकाको कार्यालयमा फिर्ता ल्याएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij