Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कपिलवस्तुमा बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

कपिलवस्तुमा बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

  • काठमाडौं । कपिलवस्तुको बुद्धभूमि झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र.०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए । घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए ।

    images

    ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो । घाइतेहरुलाई उपचारको लागि बुटवल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij