Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

सरकारी गाडीमा आगलागी

सरकारी गाडीमा आगलागी

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र सरकारी गाडीमा आगलागी भएको छ ।

    images
    images
    images

    विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी भएको हो । आगलागीबाट गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।

    images

    प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएपछि पाछाडिएको भाग भने क्षति हुने पाएको थिएन ।

    आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij