
May 17 2025 | २०८२, जेठ ३ गते
आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन् । सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेकाकारण दबाबस्वरूप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिको भनाइ छ ।
तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरूले घेरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि केही आन्दोलनकारी घाइतेसमेत भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij