Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

मोटर साइकल र स्कुटरको ठक्कर, दुवै सवारी चालकको मृत्यु !

मोटर साइकल र स्कुटरको ठक्कर, दुवै सवारी चालकको मृत्यु !

  • ललितपुर । इमाडोल टेम्पो पार्कमा मोटर साइकल र स्कुटरको ठक्करपछि दुवै सवारी चालकको मृत्यु भएको छ । ललितपुर प्रहरीका अनुसार शुक्रबार मध्यराति १२ बजेतिर यो घटना भएको बताइएको छ । एसपी नरेशराज सुवेदीका अनुसार २१ वर्षीय आयुष श्रेष्ठ र २६ वर्षीय लकेश राईको उपचारको क्रममा मृत्यु भएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij