Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

परिवारलाई थाहै नदिई सगरमाथा चढेका विनोद घर फर्किएनन्

परिवारलाई थाहै नदिई सगरमाथा चढेका विनोद घर फर्किएनन्

  • काठमाडौं  । घुमफिरमा रमाउने पोखरा महानगरपालिका-२६ का ३७ वर्षीय विनोदबाबु बस्ताकोटी वेलामौकामा पदयात्रामा निस्किन्थे । पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गरिराख्ने उनी आरोहणको याममा हिमालसम्म पुग्थे ।

    images
    images
    images

    सानैदेखि उनको हिमाल चढ्ने रुचि थियो । सगरमाथाको आरोहण गर्ने इच्छा परिवारलाई सुनाउँथे । सुरक्षाका कारण देखाउँदै परिवारजन आरोहणका लागि अनुमति दिंदैनथे । तर उनको मनमा सगरमाथा चढेरै छाड्ने हुटहुटी जागेको थियो ।

    images

    यस पटक भने परिवारजनलाई सुइँको नदिई उनी सगरमाथा आरोहणका लागि निस्के । आधारशिविर पुगी तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा शेयर गरेपछि उनी आरोहणमा गएको थाहा पाएको परिवारजन सुनाउँछन् । 

    जेठ ४ मा त सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबूकमा शेयर गरे ।मफिरमा रमाउने पोखरा महानगरपालिका-२६ का ३७ वर्षीय विनोदबाबु बस्ताकोटी वेलामौकामा पदयात्रामा निस्किन्थे । पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गरिराख्ने उनी आरोहणको याममा हिमालसम्म पुग्थे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij