Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

उपेन्द्र यादव गौर हत्याकाण्डको अपराधी हो...!

उपेन्द्र यादव गौर हत्याकाण्डको अपराधी हो...!

  • काठमाडौं । आम जनता पार्र्टीका अध्यक्ष प्रभु साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डको अपराधीको संज्ञा दिएका छन् । सोमबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गौर हत्याकाण्डको मुख्य दोषी नै जसपा नेपालका अध्यक्ष यादव रहेको दाबी गरेका हुन् ।

    images
    images
    images

    अध्यक्ष साहले पीडितले दिएको जाहेरी, आयोगहरुले दोषी ठहर्याएको प्रतिवेदनलगायतका प्रमाणबाट जसपा नेपालका अध्यक्ष यादवले गरेको अपराध पुष्टि हुने बताएका हुन् । उनले सोही समयदेखि उपेन्द्र कै कारण मधेशी र पहाडीबीच विभाजन आएको बताए ।

    यादवले निम्त्याएको दुई समुदायबीचको द्वन्द्व अहिलेसम्म पनि समाधान हुन नसकिरहेको उनको टिप्पणी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij