Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

पहिलो महिला टपर सहसचिव

पहिलो महिला टपर सहसचिव

  • काठमाडौँ — पाल्पा रामपुरकी कृष्णकुमारी श्रेष्ठ सहसचिवका लागि हालै भएको परीक्षामा एक नम्बरमा सिफारिस भएकी छन् । आन्तरिक र खुला दुवैतर्फ परीक्षा दिएकी उनी खुलातर्फको परीक्षामा पास मात्रै भइनन्, देशकै पहिलो ‘टपर’ महिला सहसचिवको रेकर्ड नै कायम गरेकी छन् । 
     
    ‘लोक सेवाको परीक्षा एकदमै निष्पक्ष भएकाले सबैको आशा भरोसाको केन्द्र हो । लोक सेवामा लाग्न चाहनेले उमेर छादै तयारी गरिहाल्नुपर्छ । उत्तर लेख्दा विषयवस्तुमा केन्द्रित रहने र भाषिक शुद्धतामा ध्यान दिनुपर्छ ।’
     
    काठमाडौँ — नेपाल प्रशासन सेवाको सहसचिवतर्फ खुला प्रतियोगितामा नाम निकालेकी कृष्णकुमारी श्रेष्ठ देशकै पहिलो ‘टपर’ महिला सहसचिवमा दर्ज भएकी छन् ।
    उनलाई जेठ ४ मा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गरे पनि नियुक्ति पाउन भने बाँकी नै छ । शाखा अधिकृत तहबाट सेवामा प्रवेश गरेको एक दशकभित्रै उनले मारेको यो छलाङ धेरैका लागि अनुकरणीय छ । सफलताको सिँढी पार गर्न उनले अनेकन हन्डर, ठक्करहरू छिचोलेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij