
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । चक्रदेवी सहकारी संस्था तोडफोड गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामा प्रकाश विक, राजीव प्रसाईं, गणेश शाही, समिन विक, सञ्जिप सुनार, यमबहादुर चौरेली, कृष्णकुमारी चौरेली, कमला चन्द र विष्णु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक ९डिएसपी० वसन्तकुमार शर्माका अनुसार उनीहरुले सहकारीको कार्यालयमा तोडफोड गर्नुका साथै कर्मचारीमाथि पनि हातपात गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij