Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

साइबर क्राइमको शिक्षासँगै दश शिक्षक सम्मानित

साइबर क्राइमको शिक्षासँगै दश शिक्षक सम्मानित

  • सिन्धुली । कपिलाकोट माध्यामिक विद्यालयका २०४९ एसएलसी व्याचले पुर्नमिलन कार्यक्रम गरेको छ । २०४९ व्याचको आयोजना र विद्यालयका पूर्वविद्यार्थी समाजको संयोजनमा पुर्नमिलन कार्यक्रम गरेको हो । 

    images
    images
    images

    विद्यालय व्यवस्थापनका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व प्रध्यानाध्यापक मनोहर खतिवडासहित १० पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

    images

    0bc658d5-5d81-4864-9992-5a3ebc2c0bff.jpg

    कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात), उपाध्यक्ष विमला माझीलगायतको प्रमुख आतिथ्यता रहेको थियो । 

    विद्यालयको २०४९ व्याचकी फूलकुमारी पौडेलले कार्यक्रममा साइबर क्राइम सम्बन्धि जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो । 

    9702ecf2-e7b0-4d7a-a636-71ecf352e61d.jpg

    c2a5f958-c286-4f29-9f1b-e906d8c8c189.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij