Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सार्वजनिक खरिदको अवरोध खुलेपछि अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुने

सार्वजनिक खरिदको अवरोध खुलेपछि अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुने

  • काठमाडौं । नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ । अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नुहुँदा विगत आठ महिनादेखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन । कतिपय कार्यक्रममा निजी क्षेत्रका कम्पनीले आफ्नो प्रयासबाटमात्र सहभागिता जनाएका थिए।

    onlinepatrika
    Arghakhachi

    नेपाल पर्यटन बोर्डको अघिल्लो बोर्ड बैठकले रोकिएका अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता जनाउन पुरानै अभ्यास अनुरुप गर्ने गरि कार्यविधिको गाँठो फुकाएकापछि अहिले नेपालले अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रममा सहभागिता जनाउन थालेको हो ।

    AGNI GROUP

    सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयसम्म विदेशमा कार्यक्रम सञ्चालन तथा खरिद सम्बन्धी कार्य विधि पास नगरिदिँदा नेपालले विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन पाएको थिएन । 

    नेपाल पर्यटनका अन्तर्राष्ट्रिय मेला

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij