May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको यशोदा निरौला स्मृति प्रतिष्ठानले सोमबारबाट सञ्चालनमा ल्याएको शव वाहन । प्रतिष्ठानले अति विपन्न परिवारका लागि निःशुल्क शव वाहन सञ्चालनमा ल्याएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij