
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । सेयर बजारमा यो साता पहिलो कारोबार नै हरियालीतर्फ लागेको छ । सेयर बजारमा यो साता सुधारतर्फको संकेत देखिएको हो ।
आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा बन्द भएको छ ।
आइतबारको बजारमा पाँच अर्ब २५ करोड ८४ लाख ३० हजार ५५ रूपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij