Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

डगमगाउँदै अर्थतन्त्रको जग

डगमगाउँदै अर्थतन्त्रको जग

  • काठमाडौं । नेपालको अर्थतन्त्र लामो समयदेखि कमजोर अवस्थामा रहेको यथार्थ कसैबाट लुकेको छैन ।  आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, जिम्मेवार नेतृत्वको स्वार्थी चरित्र, नातावाद, कृपावाद, चरम भ्रष्टाचार, कुशासनलगायत कारणलाई लिन सकिन्छ ।

    images
    images
    images

    अर्थतन्त्रको अवस्था सुधारका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात दलका प्रमुख नेताहरू एकमत भई सामूहिक प्रतिबद्धता जनाएको खबर सार्वजनिक भएको छ  ।

    कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर समिट–२०२४’ मा सत्ता र प्रतिपक्षमा रहेका ठूला दलका नेताहरू निजी क्षेत्रका लागि लगानीको सहज वातावरण बनाएर व्यवसायीलाई ढुक्क बनाउन पनि सहमत भएका छन्  ।

    पहिलेदेखि देखिँदै आएका यस्ता दलीय प्रतिबद्धतामाथि सर्वसाधारणको विश्वास छैन । सरकारको स्थिर नीति नहुँदा उद्यमीहरूको आत्मविश्वास घट्दै गएको छ  thumb (2).jpg

    नेतृत्व परिवर्तन हुनेबित्तिकै नीति र कार्यक्रम फेरिने, राष्ट्रिय योजना आयोग विकासको मूल नीतिमा अडिग नदेखिने, निजी क्षेत्रलाई प्रोत्साहन नगरिने, विदेशमा बस्ने गैरआवासीय नेपालीले सहज ढंगबाट लगानी गर्न नपाउनेलगायत गुनासा व्यवसायीले पहिलेदेखि गर्दै आएका हुन्  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij