May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
काठमाडौँमा ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरसमेन्ट थ्रु डिजिटाइजेशन’ कार्यक्रम सम्बोधन गर्दै उनले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने कुरामा जोड दिएकी हुन् ।
पैतृक सम्पत्तिमा महिला र पुरुषको समान हक हुने संविधानमा लेखिए पनि व्यावहारिक पक्ष कमजोर रहेको उनले बताइन् ।
काठमाडौँमा ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरसमेन्ट थ्रु डिजिटाइजेशन’ कार्यक्रम सम्बोधन गर्दै उनले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने कुरामा जोड दिएकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij