Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

ललितपुरको देविचौरमा एक बृद्ध महिला मृत फेला

ललितपुरको देविचौरमा एक बृद्ध महिला मृत फेला

  • काठमाडौं । दक्षिण ललितपुरको देविचौरमा एक बृद्धा मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका–७ देउराली घर भएकी ७५ वर्षीया बिष्णुमाया तामाङ मृत अवस्थामा फेला परेकी हुन् ।

    images
    images
    images

    ललितपुर प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–७ देविचौर घट्टेकुलो सडकमा उनी मृत फेला परेकी थिइन् ।
    घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij