
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राजधानीको टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सिप मेला २०८१ आयोजना गरेको छ ।
यस मेलामा १० क्षेत्रसँग सम्बन्धित २९ पेशाका २ हजार ८१ जनालाई निशुल्क तालिम लिइने महानगरपालिकाले जानकारी दिएको छ ।
तालिम लिएकालाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङमध्ये एकमा आबद्ध गराइने पनि महानगरपालिकाले जानकारी दिएको छ ।
तालिमको पहिलो दिन बुधबार तालिमस्थलमा युवाहरुको हुल लागेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij