Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छु, कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।प्रदर्शनको अवलोकन सर्वोच्च नेता किम जोङ उनले गरेका थिए ।नेता किमले उत्तर कोरियाको ‘प्रधान शत्रु अमेरिका’ रहेको बताउँदै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij