Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मनिताले एसियन जुडोमा खेल्ने

मनिताले एसियन जुडोमा खेल्ने

  • काठमाडौं । नेपालकी मनिता श्रेष्ठ प्रधानले एसियन जुडो च्याम्पियनसिपमा सहभागता जनाउने भएकी छन् । एसियन जुडो च्याम्पियन्सीपमा आगामी वैशाख ८ देखि ११ गतेसम्म हङकङमा हुँदैछ ।

    images
    images
    images

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले सो प्रतियोगितामा खेल्ने जुडो टिमलाई बुधबार शुभकामनासहित विदाइ गर्नुभयो ।

    अहिले नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक छात्रवृत्तिमा रहेकी मनितासँगै प्रशिक्षक देवु थापा र खेल निर्देशक सुप्रसिद्ध ताम्राकार पनि हङकङ जाने टोलीमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij