
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनामा संलग्न दुई संदिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरु दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij