
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएको छ ।
लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाईपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij