Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

९ जना उपसचिवको सरुवा

९ जना उपसचिवको सरुवा

  • काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरूवा गरेको छ । बुधबार मन्त्रालयले उपसचिवहरूको सरूवा गरेको हो ।

    images
    images
    images

    जसअनुसार भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरूवा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij