Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूर्णाहुति पूजा

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूर्णाहुति पूजा

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले स्वयम्भू महाचैतकाे मूल छत्र-गजुर जीर्णाेदवार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुती पूजामा सहभागी भएका छन् ।

    images
    images
    images

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयाेजनामा गरेकाे साे पूजामा पछि मूल छत्र जीर्णादवारमा सहयाेग गर्ने १० जनलाई प्रशंसापत्र साेत राष्ट्रपति पाैडेलले वितरण गरेका थिए ।

    महाचैतकाे मूल छत्र २०७९ काे हावाहुरीका कारण क्षति पुगेकाे थियाे। यसैबीच राष्ट्रपति पाैडेलले प्रथम महिला सविता पाैडेलका समथमा स्वयम्भू क्षेत्रमा रहेकाे हारती माताकाे समेत पूजा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij