Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पाकिस्तानको नयाँ राष्ट्रपति निर्वाचित आसिफ अली जरदारी

पाकिस्तानको नयाँ राष्ट्रपति निर्वाचित आसिफ अली जरदारी

  • काठमाडौं । आसिफ अली जरदारी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले आइतबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।

    images
    images
    images

    पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ अली जरदारीलाई सपथ खुवाउनेछन् । यसै साता प्रधानमन्त्री बनेका शहबाज सरिफले आसिफ अली जरदारीलाई दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

    उनले पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता भएको बताए । यसअघि पाकिस्तानको निर्वाचन आयोगले शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij