Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भारतका चर्चित गजल गायक पंकज उदासको निधन

भारतका चर्चित गजल गायक पंकज उदासको निधन

  • काठमाडौं । भारतीय गजल गायक पंकज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको परिवारले विज्ञप्ति जारी गर्दै गजलकारको आज बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको बताएका छन् ।

    images
    images
    images

    उनलाई केही महिनाअघि क्यान्सर भएको थियो ।

    ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी परेका पद्मश्री पंकज उदासको यही फागुन २६ गते निधन भएकोमा हामी उदास परिवार दुःखी छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij