Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अभिनेत्री कविता चौधरीको निधन

अभिनेत्री कविता चौधरीको निधन

  • काठमाडौं । सिरियल ‘उडान’बाट चर्चित बनेकी भारतीय अभिनेत्री कविता चौधरीको अमृतसरमा निधन भएको छ । ६७ वर्षको उमेरमा चौधरीको बिहिबार राति हृदयघातका कारण निधन भएको उनका भतिजा अजय सायलले बीबीसीलाई बताएका छन् ।

    images
    images
    images

    सिरियल ‘उडान’ सन् १९८९ मा दूरदर्शनमा प्रशारण भएको थियो । कविता चौधरीले आइपीएस अफिसर कल्याणी सिंहको भूमिका निभाएकी थिइन् ।

    यो शोलाई उनैले लेखन तथा निर्देशन गरेकी थिइन् । यो सिरियल उनकी बहिनी कञ्चन चौधरी भट्टाचार्यको जीवनमा आधारित थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij