Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दिल्लीमा भीषण आगलागी

दिल्लीमा भीषण आगलागी

  • काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ । समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११ जनाको ज्यान गुम्नुका साथै ४ जना घाइते भएका छन् । आगलागीपछि भयानक विस्फोटको आवाज आएको र नजिकका पसल तथा घरहरुमा पनि आगो लागेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij