Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ठमेलमा चिनियाँ नागरिक मृत फेला

ठमेलमा चिनियाँ नागरिक मृत फेला

  • काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् । क्वाबहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

    images
    images
    images

    उनी १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको सोह्रखुट्टे प्रहरीका एक अधिकृत बताउँछन् ।

    उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij