Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    images
    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बीमा प्राधिकरणसमक्ष पठाउने निर्णय बैठकले गरेको छ । नेपाल लाइफले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij