Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शनिबार बनेपा जाने पूर्वयुवराज्ञी शाह

शनिबार बनेपा जाने पूर्वयुवराज्ञी शाह

  • काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह शनिबार बनेपा जाने कार्यक्रम छ । उनले बनेपास्थित धनेश्वर मन्दिरमा पूजाआजा गर्नुका साथै धनेश्वर महादेव आधारभूत विद्यालय जाने कार्यक्रम छ ।

    images
    images
    images

    उनले धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पुस्तिका वितरण गर्ने कार्यक्रम छ । पूर्वयुवराज्ञी शाहले चण्डेश्वरी मन्दिरमा समेत पूजाआजा गर्ने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij