Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुन १२ सय रुपैयाँ घट्यो

सुन १२ सय रुपैयाँ घट्यो

  • काठमाडौं । एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको छ ।

    images
    images
    images

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी बुधबार प्रतितोला१ हजार ४ सय कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij