
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेप्सेमा सूचीकृत लक्ष्मी सनराइज बैंकको आज साधारणसभा बस्दै छ ।
साधारण सभामा गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छन् । बैंकले बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij