
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल बजारमा सुन ७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ८०० र तेजावी सुन तोलाको एक लाख १८ हजार २५० मा कारोबार भएको महासंघले जनाएको छ ।
यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४१५ मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij