Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

  • काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ कायम गरिएको छ ।

    images
    images
    images

    बिहिबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij