
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । शुक्रबार सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन अदालतले आदेश दिएको हो ।
न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउन आदेश दिएको छ । यसअघि सिपबिल्डिङमा फेल भएका करिब ३० हजारमध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij