Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौँ महानगरपालिले मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान

काठमाडौँ महानगरपालिले मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान गरेको छ ।  इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर–मू.अ.क. दर्ता प्रमाणपत्र, आ.व. २०७९/०८० को  कर  चुक्ता  र  कर चुक्ताको  म्याद  थप  गरेको  प्रमाणपत्रको  प्रतिलिपिसहित दरखास्त दिन सक्ने महानगरपालिकाको सूचनामा उल्लेख छ ।

    images
    images
    images

    इच्छुकले माघ १५ गते प्रस्ताव पेश गर्न सक्नेछन् भने दर्ता भएका प्रस्ताव सोही दिन दिउँसो १४ बजे खरिद एकाइमा खोलिने सूचनामा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij