Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कोरियन भाषा परीक्षाका लागि एक लाख २५ हजारले दिए आवेदन

कोरियन भाषा परीक्षाका लागि एक लाख २५ हजारले दिए आवेदन

  • काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस)को लागि अहिलेसम्म एक लाख २५ हजार जनाले आवेदन दिएका छन् ।

    images
    images
    images

    पुस २ गतेदेखि इपीएसको लागि फारम खुला भएकामा बिहीबार बेलुका १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । यो संख्या अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले जनाएको छ ।

    images

    गत साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाहरूले पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकाले यो संख्या बढेको वैदेशिक रोजगार विभागका इपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij