Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । भैंसेपाटीको निर्माणामन्त्री क्वार्टरमा आगलागी भएको छ । मजदुरले अवासका लागि बनाएको टहरोबाट आगो सल्किएको बताइएको छ ।
आगलागीबारे थप विवरण आउन बाँकी छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij