Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

लाभांश घोषणा गर्यो लक्ष्मी सनराइज बैंकले

लाभांश घोषणा गर्यो लक्ष्मी सनराइज बैंकले

  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । मङ्सिर २६ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने एक अर्ब ५१ करोड ६९ लाख १६ हजार ६ सय ५० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशतले हुन आउने सात करोड ९८ लाख ३७ हजार सात सय १८ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij