
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल सरकारलाई टिकटकले इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि दर्ताको माग गर्दै टिकटकले इमेल गरेको हो ।
सञ्चार मन्त्रालयले इमेल आए पनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको जनाएको छ । टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेको छ । रिटउपर अदालतमा सुनुवाइ जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij