Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

  • काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    काठमाडौमा भेटवार्तामा राजदूत गोडर गोल्डबर्गले सुदुरपश्चिम बिश्वबिधालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका बिद्यार्थीहरु हमासको अक्रमणमा परि मृत्यु भएका प्रति दुःख व्यक्त गरेका थिए । अझै पनि वेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्य गरिदिन पनि मुख्यमन्त्री शाहले अनुरोध गरेका थिए ।

    images

    मुख्यमन्त्री शाहले हमासको आक्रमणमा परी ज्यान गुमाउनु परेका १० नेपाली विद्यार्थीका परिवारजनका लागि राहत र क्षतिपूर्तिका साथै ज्यान गुमाउने विद्यार्थीका परिवारजनलाई भेट्नको लागि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij