Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु

जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु

  • काठमाडौं । जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । जेरुसेलमस्थित एक बस स्टपमा गोली चल्दा २४ वर्षीया महिलाको मृत्यु भएको अलजजिराले जनाएको हो । सो घटनामा कुल ८ मानिस घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    इजरायली पुलिसले घटनास्थलमा २ आक्रमणकारीलाई मारेका छन् । आक्रमणकारीहरुले बस स्टपमा भएका मानिसमाथि गोली प्रहार गरेका थिए । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij