Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

लगातार बढ्ने क्रममा सुनको मूल्य

लगातार बढ्ने क्रममा सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा रहेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि प्रतितोला २० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँ कायम भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij